माघ ८, २०८२ बिहीबार | १३:३८:२०
नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार

आरआरए क्रिकेटः डिएभी च्याम्पियन

काडमाडौं । डिएभी प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बिहीबार आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा सम्पन्न फाइनलमा डिएभीले एलआरआइलाई ५१ रनले पराजित गर्यो ।

डिएभीले प्रस्तुत गरेको ८५ रनको लक्ष्य पछ्याएको एलआरआइ ९।४ ओभरमा ३३ रनमै समेटियो । एलआरआइका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डिएभीका लागि बलिङमा प्रसिद्ध जैसीले तीन तथा कमल शाहीले दुई विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउदै ८४ रनको योगफल तयार पारेको थियो । डिएभीका लागि  प्रसिद्ध जैसीले३७ तथा फरहान अन्सारीले ११ रन बनाए ।

एलआरआइका  लागि कप्तान अभी थपलियाले तीन विकेट लिए ।

विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा डिएभीका प्रसिद्ध ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले १३५ रन बनाउनुका साथै आठ विकेट पनि लिए । प्रसिद्ध नै उत्कृष्ट ब्याटटर चुनिए । एलआरआइका अभी थपलिया उत्कृष्ट बलर बने ।

विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कृत गरे । चार दिने प्रतियोगितामा आयोजकको दुईसहित १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate