चैत्र ५, २०८२ बिहीबार | १९:३६:५७
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

डिएभी फेस्ट सुरु

काठमाडौं । ललितपुरको भानिमण्डलस्थित डिएभी कलेजमा सोमबारबाट डिएभी फेस्ट सुरु भएको छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता डिएभी कलेजका अध्यक्ष अनिल केडियाले गरेको थिए । यसैगरी कार्यक्रमा मुख्य शैक्षिक सल्लाहकार एसोसिएट प्रोफेसर डा. मनोजकुमार चौधरी, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका सह-डिन प्रा. डा. दिलीप पराजुली, पूर्व सह-डिन दिनेशमणि घिमिरे ललितपुर वाणिज्य तथा उद्योग संघका अध्यक्ष विश्वराज बज्राचार्य, ललितपुर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सन्तोष खड्का, व्यवस्थापन संकायका, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान श्री विनोद दास, नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य भरत खवासलगायतको उपस्थिति थियो ।

फेस्टमा फुटबल, क्रिकेट, स्टक पिचिङ, पब्जी, चित्रकला, कविता वाचन, मिस्टर तथा मिस डिएभी, वादविवाद प्रतियोगिता लगायत खेलकुद तथा सिर्जनात्मक गतिविधिहरू समावेश गरिएका छन् ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।