चैत्र ५, २०८२ बिहीबार | १९:३९:३०
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

डिएभी स्पोर्टस गालाः नेपाल पुलिस स्कुललाई क्रिकेटको उपाधि

काठमाडौं । डिएभी सुसिल केडिया विश्व भारती स्कुलको आयोजनामा बुधबार सम्पन्न ‘लेट सुसिल केडिया मेमोरियल स्पोर्टस गाला’मा क्रिकेटतर्फको उपाधि पुलिस स्कुलले जितेको छ ।

फाइनलमा पुलिसले एलआरआइ स्कुललाई ४८ रनले पराजित गर्यो । पुलिसले प्रस्तुत गरेको ७२ रनको लक्ष्य पछ्याएको एलआरआइ ४.३ ओभरमा २३ रनमै समेटियो ।

क्रिकेटतर्फ एलआरआइ स्कुलका अभि थपलिया उत्कृष्ट खेलाडी घोषित भए। यस्तै  डिएभीका आरुष झा उत्कृष्ट ब्याटर, पुलिसका आर्यन शाह उत्कृष्ट बलर, जेम्सका दिक्षन्त मिश्रा,उत्कृष्ट विकेकिपर तथा रेडीयन्ट रिडर्स स्कुलका सनातन नेपाल उदीयमान खेलाडी घोषित भए ।

अघिल्लो साता सम्पन्न फुटबलतर्फको उपाधि कान्जिरोवा माध्यमिक विद्यालयले जितेको थियो । प्रतियोगितामा क्रिकेट र फुटबलसहित तेक्वान्दो, बास्केटबल, टेबलटेनिस ब्याडमिन्टन खेल पनि समावेश गरिएको थियो ।

तेक्वान्दोमा विष्णुदेवी माध्यमिक विद्यालय, पुरुष बास्केटबलमा एलआरआइ विद्यालय र ब्याडमिन्टनमा नेपाल पुलिस स्कुल च्याम्पियन बने ।

यस्तै टेबल टेनिसतर्फ पुरुष टिम इभेन्टमा युनाइटेड तथा महिला टिम इभेन्टमा एभिएमले उपाधि जिते ।  


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।