माघ ८, २०८२ बिहीबार | १३:३६:५६
नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार

सेन्ट जेभियर्सलाई फुटसल उपाधि

काठमाडौं । ग्लोबल रिचले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ‘ए’ लेभल फुटसल प्रतियोगिताको उपाधि सेन्ट जेभियर्स कलेजले जितेको छ ।

 ढुकु फुटसलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो ।

निर्धारित ४० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउबाट लगाइएको थियो । प्रतियोगितामा उपत्यकाका १६ कलेजको सहभागिता थियो ।

विजेता सेन्ट जेभियर्सका आदित्य गैरे प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता भए । त्यस्तै सर्वाधिक गोलकर्ताको उपविजेता प्रिमियमका श्यामिर श्रेष्ठ उच्च गोलकर्ता, रिलिश न्यौपाले उत्कृष्ट गोलकिपर गोलकिपर घोषित भए । यस्तै सेन्ट जेभियर्सका वेदान्तसिंह उत्कृष्ट प्रशिक्षक चुनिँदा रातो बंगला स्कुलले ‘फेयर प्ले ’अवार्ड जित्यो ।


 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate