चैत्र ५, २०८२ बिहीबार | १९:३९:२९
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र प्रिमियरले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा लगातार तेश्रो जित निकालेका छन् ।  दुवैले समान तीन खेल खेलेका छन् ।

आइतबारसानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको खेलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई ६५-४४ ले पराजित गर्यो । जेभियरका साइरस थापा मगरले १५ अंक जोडे ।  गोल्डेनगेट ‘ए’ को यो लगातार दोश्रो पराजय हो ।

प्रिमियरले टाइम्स इन्टरनेसनल कलेजलाई ५२-४५ ले निरास बनायाे । प्रिमियरका अश्विन चालिसेले २२ स्कोर गरे । टाइम्सले पनि तीन खेलमा एक जित निकालेको छ ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा भइरहेको प्रतियोगितामा सिसिआरसी, कन्जिरोवा र बर्नहार्टले पनि जित निकाले ।

सिसिआरसीले गोल्डेनगेट ‘बी’ लाई ५१-४१ ले हरायो । लगातार दोस्रो जित निकालेको सिसिआरसीका आशलाल श्रेष्ठले १५ अंक बटुले । गोल्डेनगेट ‘बी’ ले तीन वटै खेलमा हार बेहोरेको छ ।

कान्जिरोवाले मल्पीमाथि ४४–३४ को जित दर्ता गर्यो । दुई खेल खेल्दै पहिलो जित हात पारेको कान्जिरोवाका मनीषले २४ स्कोर गरे । मल्पी दुवै खेलमा पराजित छ । बर्नहार्टले पुष्पसदनलाई ५५–४० ले निरास बनायो ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।