कार्तिक २१, २०८२ शुक्रबार | २१:४२:२७
कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला

अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी

प्रतियोगिताको उद्घाटन गरिदै ।

काठमाडौं । आयोजक ग्रिनल्यान्ड आवासीय माविले १९औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्ल्स तीनै विधमा विजयी सुरुआत गरेको छ  ।

धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३६-३२ ले पराजित गर्यो । ग्रिनल्यान्डका रोहित अधिकारीले १४ अंक जोडे ।

सिनियर ब्वाइजमै टिआइएले स्किब्सलाई ५९-४९, गोल्डेनपिकले क्यान्भास बसन्त ऋतुलाई ५६-२५ र भद्रकालीले रिलायन्स पब्लिकलाई ३५-३४ ले हराए ।

सिनियर गर्ल्समा ग्रिनल्यान्डले नव दीक्षितलाई २५-१४, ले निरास बनायो । विजेता टोलीका लागि  प्रियंका चन्दले आठ अंक योगदान गरिन् ।

सोही स्पर्धामा क्यान्भासले ज्ञान संस्कारलाई २२-१७ र बेलमोन्टले टिआइएलाई १७-१३ ले पराजित गरे ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीविरुद्ध २३-६ को सहज जित निकाल्यो । ग्रिनल्यान्डका बियोन गुरुङले ९ अंक जोडे ।

गोल्डेनपिकले जेबी स्कुललाई १६-१५, रिलायन्स पब्लिकले ज्ञान संस्कारलाई १९-८ र एन्जल्स हार्टले फ्युजन एकेडेमीलाई २९-२२ ले निरास बनाए ।  ।

प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र सह-प्रचार्य विनोद घिमिरेले  संयुक्तरुपमा  गरे ।

दसदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।