काठमाडौं । काष्ठमण्डप विद्यालयले वर्षेनी गर्दै आएको काष्ठमण्डप कप बास्केटबल तथा फुटसल प्रतियोगिताको तेसे संस्करण अर्को साता हुने भएको छ ।
आयोजक स्कुलका इसिए इन्चार्ज सुन्दर बुढाथोकीलाई उधृत गर्दै राष्ट्रिय खेलुकद परिषदले जनाएअनुसार प्रतियोगिताको बास्केटबल र फुटसलमा गरी विभिन्न स्कुलका ४९ टिम सहभागी हुनेछन् ।
बास्केटबलको सिनियर ब्वाइज गल्र्समा समान १२/१२ टिम सहभागी हुने बताइएको छ । यसैगरी फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।
मण्डिखटारस्थित आयोजक काष्ठमण्डपको हातामा मंगलबार सुरु भएर भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट प्रणालीमा हुनेछ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
