फाल्गुन १३, २०८२ बुधबार | २३:३०:४५
श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान

इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । टिपटो स्पोर्टस एकेडेमीको आयोजनामा १३औं इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार भएको प्रतियोगितामा यु–८, १०, १२, १४ र १६ तथा महिला गरी ६ विधा समावेश थियो ।

यु–८ मा टिपटो सिप्सको, यु–१० मा टिपटो दिपज्योति, यु–१२ मा टिपटो हब, यु–१४ मा टिपटो ग्रीनसिटी, यु–१६ मा टिपटो प्रेडेटर तथा महिलामा टिपटो सिन्धु विजेता बने ।

सोही अवसरमा अभिभावबीच पनि फुटसल खेलाइएको थियो । उक्त प्रतियोगिताको उद्घाटनमा तार्केश्वर नगरपालिका मेयर कृष्‍णहरी महर्जन र समापनमा उपमेयर सृजना बुर्लाकोटी तथा राष्ट्रिय पुरुष टोलीका पूर्व कप्तान तथा मुख्य प्रशिक्षक हरि खड्का र महिला राष्ट्रिय टोलीका प्रशिक्षक प्रशिक्षक नविन न्यौपाने, आइएसएफ नेपालका सदस्य सचिव राजकुमार कार्कीको पनि उपस्थीति थियो । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||