काठमाडौं । पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रेबिहार क्लबमाथि ४–१ को सहज जित हासिल गर्दै लालिगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
जितसँगै लालिगुँरास ७ खेलमा १७ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो । अपराजित लालिगुराँसको यो पाँचौं जित हो । काँक्रेबिहारको यो छैटौं हार हो । काँक्रेबिहारले मात्र एक अंक जोडेको छ ।

दिउँसो २ बजे हुने दिनको दोस्रो खेलमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लब आमने–सामने हुँदैछन् । साँझ ६ बजे अन्तिम खेलमा एपिएफ एफसीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
