काठमाडौं । एलेक्जान्डर सोर्लाेथको ह्याट्रिक मद्धतमा स्पेनिस महारथी एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा एट्लेटिकोले बेल्जियम क्लब ब्रुगलाई ४–१ ले हरायो । समग्रमा टिम ७–४ ले विजयी भएको छ । एलेक्जान्डर बाहेक एट्लेटिकोको लागि जोनी कार्डाेसोले गोल गरेका हुन् । ब्रुकको लागि जोयल ओर्डाेनेजले एक गोल फर्काए ।
एलेक्जान्डरले खेलको २३, ७६ र ८७औं मिनेटमा गोल गरेका हुन् ।
त्यस्तै, इन्टर मिलान अन्तिम १६ मै पुग्न असफल भयो । छनोटमा टिम ग्लिम्टसँग पराजित हुँदै बाहिरियो । यस्तै, बायर लेभरकुसेन र न्युक्यासल युनाइटेड पनि अन्तिम १६ मा छनोट भएका छन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
