चैत्र ९, २०८२ सोमबार | १३:१२:५६
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने

काठमाडौं । एनएफसी डेउर्नेको आयोजनामा यही अप्रिल ६ मा ‘सेभेन ए’साइड फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।

एन्टवर्प, बेल्जियमस्थित पार्क ग्रोट शिन, डेउर्नेमा आयोजना हुने यो फुटबल उत्सव ३५ वर्ष माथिका खेलाडीहरुलाई लक्षित गरिएको प्रतियोगिता हो ।

प्रत्येक टोलीमा कम्तिमा दुई खेलाडी १९८६ भन्दाअघि जन्मेका अर्थात ४० वर्ष कटेको हुनुपर्ने आयोजकले जनाएको छ । बाँकी खेलाडी भने १९९१ वा त्यसअघि जन्मिएको हुनुपर्नेछ ।

आयोजनक र सहभागी टोलीले प्रतियोगितालाई प्रतिस्पर्धी खेल, टिमवर्क र खेल भावना प्रदर्शन गर्ने सुनौलो अवसरका रुपमा लिएका छन् । प्रतियोगिताका आवश्यक नियमअरु आयोजक क्लबको आधिकारिक वेबसाइटमा उपलब्ध गरिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो