चैत्र ९, २०८२ सोमबार | १४:११:०७
हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि

दीपेन्द्र पाकिस्तान उडे

काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी पाकिस्तानतर्फ उडेका छन् ।

बिहिबारबाट सुरु हुने पाकिस्तान प्रिमियर लिग(पिएसएल) मा सहभागी हुन नेपाली क्रिकेट टिमका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी पाकिस्तान प्रस्थान गरेका हुन् ।

यस संस्करणको पिएसएलमा दीपेन्द्र इस्लामाबाद युनाइटेडमा अनुबन्ध भएका छन् ।

दीपेन्द्रलाई करिब ६० लाख नेपाली रुपैयाँमा इस्लामावादले अक्सनमार्फत टिममा भित्र्याएको थियो । सन्दिप लामिछाने पछि दीपेन्द्रसिंह ऐरी पिएसएलमा सहभागीता जनाउने दोस्रा नेपाली क्रिकेटर हुन् । 

पश्चिम एसियामा जारी संकटका कारण पिएसएल खाली रंगशालाहरूमा हुने  भएको छ । यसअघि खेलतालिकामा बताइए जस्तो ५ वटा रंगशालामा नभइ अब सबै खेलहरु लाहोर र कराँची मात्र हुनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो