चैत्र ५, २०८२ बिहीबार | १९:३७:३३
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

अन्तरविद्यालय बास्केटबलः केभिकेएसएस र भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं । केभिकेएसएस र भ्याली पब्लिक १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

केभिकेएसएसले तेजस्वीलाई २०-१५ तथा भ्याली पब्लिकले बेलमोन्टलाई ३२-२५ ले पराजित गरे । केभिकेएसएसकी पूजा गुरुङ तथा भ्याली पब्लिककी दृष्य गुरुङले समान आठ अंक जोडे ।

सोही स्पर्धामा आयोजक ग्रिनल्यान्डले न्युटनलाई ३५-२७ ले हरायो । ग्रिनल्यान्डकी आहाना खड्काले १९ स्कोर गरिन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा न्युटनले लालीगुराँस नेसनल एकेडेमीलाई ५५-४५, गण्डकीले पारामाउन्टलाई ४१-३५, जिनियस वर्ल्डले स्वेता सदनलाई ४३-३८, किङडमले सेबलाई ४४-३९ र भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३९-३४ ले निरास बनाए ।

यता जुनियर ब्वाइजमा न्युटनले बिएनएलाई ३०-२९ तथा एन्जल्स हार्टले पारामाउन्टलाई २३-१९ ले हराए । 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।