काठमाडौं । अपी स्कुल प्रथम आरआरए रनिङ सिल्ड टी-१० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अपी सेमिफाइनल पुग्ने पहिलो टोली हो ।
अपीले सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बुधबार सम्पन्न क्वार्टरफाइनलमा बालकुञ्जलाई ६ विकेटले पराजित गर्यो ।
बाँकी तीन क्वार्टरफाइनलमा बिहिबार डिएभीले मोक्षदा, गेट्वे एकेडेमीले एलआरआइ तथा आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ ले विश्व निकेतनको सामना गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन् ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
