काठमाडौं । एचएचसिए र सेबले १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित निकालेका छन् ।
एचएचसिएले आयोजक ग्रिनल्यान्डलाई ४१-२९ ले पराजित गर्यो । एचएचसिएका युकेन्द्र लिम्बुले १४ अंक जोडे । सेबले स्किब्सलाई ४३-३६ ले हरायो । सेबका मनीष गुरुङले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमै न्युटनले हेम्सलाई ५८-५७ तथा किङडमले फेरिल्यान्डलाई ४०-१२ ले निरास बनाए ।
सिनियर गर्ल्समा तेजस्वीले बसुन्धरा नेसनल एकेडेमी ( बिएनए) लाई १२-५, न्युटनले नव दीक्षितलाई २२-६, फेरिल्यान्डले ज्ञान संस्कारलाई १७-१२, भ्याली पब्लिकले केभीकेएसएसलाई २६-५ र ग्रिनल्यान्डले ल्यान्डमार्कलाई २५-१० ले हराए ।
यता जुनियर ब्वाइजमा पारामाउन्ट एकेडेमीले बिएनएलाई १८-१३, न्युटनले तेजस्वीलाई ३६-२४ र हिमालयनले भ्याली पब्लिकलाई २०-१५ ले पराजित गरे ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
