चैत्र ९, २०८२ सोमबार | १५:१६:२८
हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित

जेम्सलाई तेहोरो उपाधि

काठमाडौं । जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन भइरहेको तेस्रो थन्डरबोल्ट्स कप २०२५ अन्तर्गत जुडो र तेक्वान्दोको प्रतिस्पर्धा आइतबार सम्पन्न भएको छ ।

तेक्वान्दोको छात्रा र छात्रतर्फ विभिन्न तौल समूहमा प्राप्त नतिजाको आधारमा जेम्स स्कुलले दुवैतिर पहिलो स्थान हासिल गरेको छ । छात्रातर्फ जेम्स पहिलो हुँदा लाइफ भिजन स्कुल दोस्रो र जुपिटर स्कुल तेस्रो भए भने छात्रतर्फ, लाइफ भिजन स्कुल दोस्रो र पुष्पाञ्जली स्कुल तेस्रो भएका छन् ।

उक्त प्रतिस्पर्धामा जुपिटर स्कुलकी रिकिशा लोले छात्रातर्फ उत्कृष्ट फाइटरको सम्मान प्राप्त गरिन् भने जेम्स स्कुलका स्लोक सुबेदी छात्रतर्फ उत्कृष्ट फाइटर घोषित भए ।

यस्तै जुडोको छात्रा र छात्रतर्फ विभिन्न तौल समूहका नतिजा पछि अंकको आधारमा छात्रतर्फ जेम्स  स्कुल प्रथम, बाल विकास स्कुल दोस्रो र हार्दिक एकेडेमी तेस्रो स्थान हात पार्न सफल भएका छन् । त्यस्तै छात्रातर्फ बाल विकास स्कुल प्रथम, जेम्स स्कुल दोस्रो र नेपाल युवक स्कुलले तेस्रो स्थान हात पारे ।

उक्त स्पर्धामा बाल विकास स्कुलकी अलिशा परियार छात्रा तर्फ उत्कृष्ट खेलाडी भइन् भने जेम्स स्कुलका आर्यन खड्काले छात्रतर्फ उत्कृष्ट खेलाडीको उपाधि जिते ।

देशभरीका १०७ विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको बृहत विद्यालय खेलकुद यहि पुस ९ गते सम्पन्न हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो