माघ ८, २०८२ बिहीबार | १३:३८:१९
नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार

अन्तरविद्यालय बास्केटबलः बेलमोन्ट र न्युटन विजयी

काठमाडौं । बेलमोन्ट र न्युटनले १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा  आइतबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बेलमोन्टले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १९-१७ ले पराजित गर्यो । बेलमोन्टको जितमा समिक्षा मगरले आठ अंक योगदान गरिन् । इरिन राणाको ६ अंक सहयोगमा न्युटनले ल्यान्डमार्कलाई २०-१७ ले हरायो ।

सिनियर गर्ल्समै इडेन ब्रिज एकेडेमी (इबिए) ले क्यान्भास बसन्त ऋतुलाई १५-८, तेजस्वीले टिआइएलाई १८-१२ र केभिकेएसएसले गण्डकीलाई २३-१३ ले पराजित गरे ।

जुनियर ब्वाइजमा ह-मालयनले ज्ञानभूमिलाई १४-१३, एन्जल्स हार्टले तेजस्वीलाई ४२-३२, पारामाउन्ट एकेडेमीले ज्ञान संस्कारलाई २४-१५, जेबी स्कुलले आयोजक ग्रिनल्यान्डलाई १७-१३, न्युटनले फ्युजनलाई ३२-२० र लालीगुराँस नेसनल एकेडेमीले भ्याली पब्लिकलाई २७-१६ ले निरास बनाए ।

यता सिनियर ब्वाइजमा न्युटनले सेवा सदनलाई ५७-४२ तथा गण्डकीले जिनियस वर्ल्डलाई ३९-३३ ले पराजित गरे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate