चैत्र ५, २०८२ बिहीबार | १९:३६:५९
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

जुनियर क्रिकेट लिग सुरु

काठमाडौं । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा मंगलबारदेखि मनमैजुस्थित एन्जल्स स्पोर्टस एकेडेमीमा जुनियर क्रिकेट लिग सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली काठमाडु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले  गरे ।

सोही अवसरमा सिरोहिया र काठमाडु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले विजेता टोलीको ट्रफी पनि सार्वजनिक गरेका थिए । सहभागी १६ टिमका कप्तान र आयोजकका पदाधिकारीलाई काठमाडौंको मायाको चिनो पनि प्रदान गरिएको थियो ।

टी( १०  प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउने प्रावधान रहेको आयोजक स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले  जानकारी दिए ।

एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीको व्यवस्थापनमा भइरहेको लिग कम नकआउट प्रतियोगिता भदौ ६ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन समारोहमा आयोजक एन्जल्सका अध्यक्ष लिलबहादुर पुन र प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्टस एकेडेमीका अध्यक्ष खिमबहादुर थापालगायतको उपस्थिति थियो ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।