काठमाडौं । नेपाल स्कुल फुटबल यु-१८ लिग (एनएसएफएल) मा आइतबार जेम्स थण्डरबोल्ट्स र केडब्ल्युएस लोख्युगले लगातार दोस्रो जित दर्ता गरेका छन् ।
जेम्स मैदानमा सम्पन्न जेम्सले युलेन्स प्याथर्सलाई ५-१ तथा केडब्ल्युएसले चेल्सी फाल्कन्सलाई २-० ले पराजित गरे।
लगातार दोस्रो जितसँगै र केडब्ल्युएस लोख्युगले दुई खेलमा ६ अंक जोड्न जोडेका छन् । दुवै खेलमा पराजित युलेन्स प्याथर्स र चेल्सी अंकविहिन छन् ।
जेम्सका आर्यन अमात्यले ह्याट्रिक गर्दा स्वयम श्रेष्ठ र आशिष पाँडेको नाममा समा एक गोल रह्यो ।
आयर्नले तीन, ९ र ३२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यसैगरी स्वयमले २८ र आशीष पाँडेले ५९ मिनेटमा गोल गरे । यूलेन्सका लागि एक मात्र गोल ३६ मिनेटमा भएको थियो।
केडब्ल्युएसका लागि शुभम राउतले १८ र युसभ भट्टराईले ४२ मिनेटमा गोल गरे ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
