चैत्र ५, २०८२ बिहीबार | १९:३९:३०
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित

काठमाडौं । ग्लोबल हुप फेस्ट अन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा प्रिमियर र जेभिय इन्टरनेसनल कलेजले लगातार दोस्रो जित दर्ता गरेका छन् ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा भइरहेको प्रतियोगितामा शनिबार प्रिमियरले बर्नहार्टलाई ५२-२३ ले हरायो ।  प्रिमियरका प्रथमले १३ स्कोर गरे ।

यता जेभियरले मल्पीमाथि ७५-४१ को आरामदायी जित निकाल्याे । जेभियरका आशिषले २४ अंक बटुले ।

सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलमा भएको समूह चरणका अन्य खेलमा सिसिआरसी र टाइम्स इन्टरनेसनल कलेजले पनि जित निकाले ।

सिसिआरसीले पुष्पसदनलाई ६३-३२ ले पराजित गर्यो । सिसीआरसीका सुरेश मगरले १४ अंक जोडे । यसैगरी टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘बी’ लाई ३३-२२ ले हरायो । टाइम्सका भिजनले १८ अंकको योगदान गरे ।

रोयल स्पोर्टस सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको तेश्रो दिन आइतबार पाँच खेल हुनेछन् ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।