काठमाडौं । अट्याकिङ मिडफिल्डर सिर्जना बडुवालको गोलमा नेपालले भुटानविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ ।
सोमबार पोखरा रंगशालामा जारी दिनको दोस्रो खेलमा सिर्जनाले खेलको ३५औं मिनेटमा डेढलक तोडिन् । बलमा पोसेसन कायम राखेपनि नेपाल गोलका लागि संघर्ष गरिरहेको थियो ।
अग्रता लिएको चार मिनेटपछि गोलकिपर सोनाम छोेडेन अगाडि बढेको अवस्थामा वर्षा ओलीको चिप प्रहारले पोस्टको दिशा लिन सकेन । इ्रन्जुरी समयमा कप्तान सुशीला केसीको प्रहार सोनामले बचाइन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
