माघ १९, २०८२ सोमबार | ०५:०४:२२
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

पिएसजीलाई दुई अंकको अग्रता

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा संघर्षपूर्ण जित निकाल्दै तीन अंक जोडेको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित बनेको पिएसजीले स्ट्रास्बर्गलाई २–१ ले हरायो । टोलीको जितमा सेनी मायुलु र नुनो मेन्डिसले समान एक गोल गरेका थिए ।

पिएसजीका अचराफ हाकिमीले ७४औं मिनेटमा रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सिमित बन्यो । दबाबमा परेको पिएसजीलाई ८१औं मिनेटमा गोल गर्दै मेन्डिसले तीन अंक दिलाएका थिए ।

जितपछि पिएसजीले २० खेलबाट ४८ अंक जोडेको छ । शीर्ष स्थानमा यथावत रहेको पिएसजीले दोस्रो स्थानको लेन्सभन्दा दुई अंक बढी जोडेको छ । पराजित भएसँगै स्ट्रास्बर्गले पाँचौं स्थानमा उक्लने अवसर गुमायो । ३० अंकसहित टोली सातौं स्थानमा छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।