फाल्गुन १, २०८२ शुक्रबार | ०९:४३:१४
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार

काठमाडौं । भू राजनीतिले कुनै पनि प्रतियोगिता कति धेरै प्रभावित हुन सक्छ भन्ने उदाहरण बन्ने भएको छ, अबको ट्वान्टी ट्वान्टी विश्वकप २०२६ । पाकिस्तानी सरकारले आइतबार आफ्नो टिमलाई ट्वान्टी ट्वान्टी विश्वकपमा खेल्न अनुमती दिएको छ, तर त्यही टिमलाई भारतविरुद्धको खेलमा सहभागी हुनबाट भने रोक लगाएको छ ।

भारत र श्रीलंकामा यसै साता फेब्रवरी ७ देखि प्रतियोगिता सुरु हुनेछ । भारत र पाकिस्तानबीचको खेल फेब्रवरी १५ मा श्रीलंकामा हुने तय थियो । तर पाकिस्तानले नखेल्ने भएपछि यो खेल नहुने भएको छ र यसबाट भारतले अधिक्तम अंक बटुल्ने छ । यसले यस विश्वकपको सबैभन्दा बहुप्रतीक्षित खेल हेर्नबाट आम दर्शक वञ्चित भएका छन् ।

बंगलादेशले यसअघि सुरक्षाको कारण देखाएर प्रतियोगिता नखेल्ने घोषणा गरेको थियो । सुरुमा बंगलादेशले आफ्ना खेल भारतबाट श्रीलंकामा सार्न पनि अनुरोध गरेको थियो । तर त्यसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मानेको थिएन् । आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरिसकेको छ ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026