चैत्र ४, २०८२ बुधबार | ०९:३९:२०
सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित

रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन

काठमाडौं । आदर्श विद्या मन्दिर (एभिएम) टेबल टेनिस क्लबका राष्ट्रिय खेलाडी रुबिन महर्जन, इभाना थापा र बियान्का राईलाई अन्तर्राष्ट्रिय प्रोटिन ब्रान्ड अनले प्रायोजन गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच भएको सम्झौता एक वर्षको रहने बताइएको छ । तीनै खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगिता खेल्दै आएका छन् । घरेलु प्रतियोगिता भने एभिएमबाट खेल्दै आएका छन् ।

ब्रान्डका एम्बासडर सचित प्रधानले खेलाडीहरूलाई एक वर्षका लागि आवश्यक पोषण सप्लिमेन्टहरू औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । यस सहकार्यले नेपाली टेबल टेनिस खेलाडीहरूको प्रदर्शन सुधार गर्न तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अझ सशक्त रूपमा प्रस्तुत हुन सहयोग पुग्ने विश्वास लिइएको एभिएम स्कुलले जनाएको छ ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH