काठमाडौं । नेपाली राष्ट्रिय टेबल टेनिस खेलाडी संयोग कपालीलाई चीनको टेबल टेनिस सामाग्री उत्पादक ब्राण्ड यिन्हे स्पोर्ट्स इक्विपमेन्ट कम्पनीले प्रायोजन गर्ने भएको छ ।
प्रायोजन सम्झौतामा यिन्हेको नेपालका लागि आधिकारिक विक्रेता डाँफे स्पोर्ट्सका प्रमूख कार्यकारी अधिकृत नितिश राजभण्डारी र संयोगले हस्ताक्षर गरे ।
सम्झौता दुई वर्ष कायम रहने बताइएको छ । सम्झौताअनुसार यिन्हेले संयोगलाई तालिम तथा प्रतियोगिताका लागि खेल सामाग्री र पोशाक उपलब्ध गराउनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
