काठमाडौं । आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार राति लिड्स युनाइटेडविरुद्ध ४–० को सहज जित निकालेको छ ।
इल्यान्ड रोडमा ३७ हजार समर्थकमाझ लिड्स निरिह रह्यो । भ्रमणमा निस्किएको आर्सनलले दुबै हाफमा समान दुई गोल गरेको थियो । आर्सनलको जितमा मार्टिन जुबिमेन्डी, भिक्टर ग्योकेरेस, गाब्रियल जेसुसले समान एक गोल गरे । कार्ल डार्लाेले आत्माघाति गोल गरेका थिए ।
जितपछि आर्सनलले २४ खेलबाट ५३ अंकसहित शीर्ष स्थान कब्जा गरेको छ । पराजित भएसँगै लिड्सलाई भने रेलिगेशनको डर बढेको छ । २४ खेलमा २६ अंक जोडेको लिड्स १६औं स्थानमा छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
