चैत्र १५, २०८२ आइतबार | ०४:२८:०१
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

उपाधिका लागि भ्याली पब्लिक र ग्रिनल्यान्ड भिड्ने

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ उपाधिका लागि आयोजक भ्याली पब्लिक र ग्रिनल्यान्ड भिड्ने भएका छन् ।

भंगालस्थित आयोजकको कोर्टमा आइतबार भ्याली पब्लिकले गोल्डेनपिकलाई ५३-४९ तथा ग्रिनल्यान्डले टिआइएलाई ५३-३९ ले पराजित गरे ।

भ्याली पब्लिका लाक्यप लामाले १९ तथा ग्रिनल्यान्डका लागि सुरेश बिसीले २३ अंकको योगदान गरे ।

यसैगरी  सिनियर गर्ल्समा भ्याली पब्लिकले एलआरआइलाई ३०-१६ तथा टिआइएले ग्रिनलयान्डलाई २०-८ ले निरास बनाउँदै फाइनल यात्रा तय गरे । भ्याली पब्लिककी लोरिशा गौचनले १० तथा सटआइएकी एन्जिला शाहीले आठ स्कोर गरे ।

जुनियर ब्वाइजमा त्रिज्योतिले भ्याली पब्लिकलाई ३७-३५ र गोल्डेनपिकले एन्जल्स हार्टलाई ३४-२८ ले हराउँदै उपाधि भिडन्त पक्का गरे । त्रिज्योतिका नवाङ शेर्पाले आठ तथा गोल्डेनपिकका छेवाङ शेर्पाले १० अंक बटुले ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो