चैत्र १०, २०८२ मंगलबार | १६:३५:४०
दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

भ्याली पब्लिकका तीनै टोली विजयी

भ्याली पब्लिक बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । आयोजक भ्याली पब्लिक स्कुलले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा शुक्रबार सिनियर ब्वाइज र गर्ल्स तथा जुनियर ब्वाइजमा जित दार्ता गरेको छ ।

भ्याली पब्लिकले सिनियर ब्वाइजमा जाग्रिती, गर्ल्समा बागमती तथा जुनियर ब्वाइजमा ह्वाइट माउन्टेनलाई पराजित गर्यो ।

सियिनर ब्वाइजमा भ्याली पब्लिकले जाग्रितीलाई ३०-१९, बागमतीले स्कोलर्स होमलाई ४८-३३, मोक्षदाले रिलायन्सलाई ४२-३२, हिमालय बोर्डिङले एचएचससएलाई ४१-३७, हेराल्डले अपीलाई २५-१७ र गेटवे जेबी स्कुललाई ४७–३४ ले पराजित गरे ।

यसैगरी सिनियर गर्ल्समा भ्याली पब्लिक ‘बी’ ले बागमतीलाई ३०-१० ,क्यान्भासले अपीलाई १४-९, टिआइएले एक्टिभलाई २७-१६, केभीकेएसएसले प्रारम्भलाई २०-१६ र फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २३-१५ ले हराए ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले ह्वाइट माउन्टेनलाई ३३–२२, अपीले न्यु एरालाई १३-७, ग्रिनफिल्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २६–३, पारामाउन्टले स्किब्सलाई १७-१२, ग्रिनल्यान्डले एन्जल्स किड्सलाई २८-४, ग्रिन लाउन्सले क्यान्भसलाई ३७-४, इबिएले अपीलाई ३२-१७ र बिएमसीएले शिक्षालयलाई २९–२६ ले हराए ।

भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह संस्थापक सुनिता अधिकारी र भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो