चैत्र १८, २०८२ बुधबार | ०५:५४:२२
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

भ्याली पब्लिकको दोहोरो जित

भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । आयोजक भ्याली पब्लिक स्कुलले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स र ब्वाइजमा दोहोरो जित दर्ता गरेको छ ।

आइतबार आफ्नै कोर्टमा सिनियर गर्ल्तर्फ भ्याली पब्लिक ‘ए’ ले अपीलाई २४-१ तथा भ्याली पब्लिक ‘बी’ ले भद्रकालीलाई ४२-१६ ले पराजित गरे ।

यसैगरी सिनियर गर्ल्सतर्फ नै हिमरश्मिले टिआइएलाई ११-९, इबिएले एक्टिभलाई ८-४ र क्यान्भासले लिटिल एजल्सलाई १०-८ ले पराजित गरे ।

यस्तै सिनियर ब्वाइजमा पब्लिक ‘ए’ ले त्रिज्योतिलाई ३९-२५ तथा भ्याली पब्लिक ‘बी’ ले लिटिल एन्जल्सलाई ५९-३९ ले  पराजित गर्यो ।

सिनियर ब्वाइजकै अन्य खेलमा न्युटनले भद्रकालीलाई ३८-३६, हिमालय किङडमले राजन मेमोरियललाई ६३–४७, भ्याली नेसनल युनाइटेडले सेवा सदनलाई २८-१०, जिनियसले रिलायन्सलाई १५-११, गोल्डेनपिकले स्कोलर्स होमलाई ६२-२६, हेम्सले मोक्षदालाई ३५-३० र अपीले एक्टिभलाई २७-२३ ले हराए ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले नेक्सस्लाई ३१-१६, किङडमले अपीलाई २४-१९, भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३३-१८, एन्जल्स हार्टले हिमरश्मिलाई २१-१४ र त्रिज्योतिले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २४-१० ले पराजित गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो