काठमाडौं । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रतर्फ ग्रिनल्यान्ड र एचएचसिए उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
सोमबार ग्रिनल्यान्डले घरेलु टोली टिआइएलाई ५३-३९ तथा एचएचसिएले ज्ञानोदयलाई ४८-४४ ले पराजित गरे । ।
यसैगरी छात्रातर्फ भ्याली पब्लिक र एनसिसीएसले फाइनल यात्रा तय गरेका छन् । भ्याली पब्लिकले हिमरश्मी स्कुललाई २८-२३ तथा एनसिसीएसले दिक्षालयलाई २६-२५ ले हराए ।
फाइनल र तेस्रो स्थानका लागि खेल मंगलबार हुनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
