चैत्र १८, २०८२ बुधबार | १२:३९:५७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

टिआइएको दोहोरो जित

फाइल तस्विर

काठमाडौं । टिआइएले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार दोहोरो जित दर्ता गरेको छ ।

टिआइएले महेन्द्रभवनलाई ४१-२२ र हिमालयनलाई ४४-३९ ले पराजित गर्यो ।

सिनियर ब्वाइजमै गेटवेले ह्वाइटफिल्डलाई ५९-४८, ग्रिनल्यान्डले बागमतीलाई ५१-४६, हेम्सले रिलायन्स पब्लिकलाई ५९-४८, लिटिल एन्जल्स (एलए) ले त्रिज्योतिलाई ३८-३६, जिनियसले मोक्षदालाई ३८–३६ तथा ड्याफोडिलले हेराल्डलाई ४५–२७ ले निरास बनाए ।

यसैगरी सिनियर गर्ल्समा आयोजक भ्याली पब्लिक ‘ए’ ले एलएलाई ४५-३६, ग्रिनल्यान्डले ड्याफोडिललाई १५-१४, टिआइएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २०-१६ र हिमरश्मिले फेरिल्यान्डलाई १९-१८ ले हराए ।

जुनियर ब्वाइजमा एसिया प्यासिफिकले ज्ञान संस्कारलाई २५-२३, बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले एसिया ह्वाइट माउन्टेनलाई २२-१६, एन्जल्स हार्टले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २७–१९, अपीले भद्रकालीलाई १८-१२, हिमालयन किङडम भद्रकालीलाई ३७-२४ र ग्रिनल्यान्डले ह्वाइटफिल्डलाई १४-१० ले पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो