फाल्गुन ७, २०८२ बिहीबार | ०५:३३:३९
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट

गोल्डेनगेटको विजयी यात्रा जारी

काठमाडौं । गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आफ्नो विजयी यात्रलाई लगातार पाँचौं खेलसम्म पनि जारी राखेको छ ।

कीर्तिपुर कभर्डहलमा आइतबार गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरलाई ८१-६४ ले पराजित गर्यो ।

पाँचौ जितपछि गोल्डनेगेटले ६ खेलबाट ११ अंक जोडेको छ । याे शीर्ष स्थानको हाउन्ड्स एकेडेमीसँग बराबरी हो । पहिलो खेलमा टाइम्ससँग पराजित भएको गोल्डेनगेटले त्यसयता हारकाे सामना गरेकाे छैन । 

कीर्तिपुरको भने यो लगातार चौथो हार हो । सुरुवाती दुई खेलमा सामाखुशी युथ क्लबलाई हराएपछि कीर्तिपुरले जित हात पार्न सकेको छैन ।

कीर्तिपुरविरुद्ध गोल्डेनगेटको यो दोस्रो जित हो । यसअघि गोल्डेनगेटले कीर्तिपुरलाई ९२(६५ ले पराजित गरेको थियो ।

गोल्डेनगेट चारै क्वार्टर क्रमशः २६-२०, १८-१५, २१-१७, १७-१२ ले आफ्नो पक्षमा पार्यो ।

गोल्डेनगेटका लागि सुदिप पौडेलले सर्वाधिक २३ स्कोर गरे । कीर्तिपुरका लागि निश्चल महर्जनले २२ अंक जोडे । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||