फाल्गुन २५, २०८२ सोमबार | १२:१९:२२
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

नेपालले टस हार्यो

काठमाडौं । भारत र श्रीलंकामा भइरसहेको ट्वान्टी २० विश्वकपको आफ्नो दोस्रो खेलअन्तर्गत इटालीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको नेपालले टस हारेको छ । 

भारतको मुम्बईस्थित वाङ्खडे रंगशालामा केहीबेरमा सुरु हुने खेलमा इटालीले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले पहिला ब्याटिङ गरेर दोस्रो खेलको सुरुआत गर्नुपर्नेछ । 

तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै ४ रनले स्तब्ध भएको खेलबाट टिममा एक परिवर्तन गरेको छ । 

नेपाली टोलीमा तिब्र गतिका बलर शेर मल्लको स्थानमा इटालीविरुद्ध ललितनारायण राजवंशीलाई मौका दिइएको छ । 

नेपालको प्लेइङ ११ः

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलसन झा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||