फाल्गुन २५, २०८२ सोमबार | १२:२२:२९
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

दीपेन्द्र पिएसएलमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) खेल्ने भएका छन् । दीपेन्द्रलाई पिएसएलको टोली इस्लामाबाद युनाइटेडले साठी लाख पाकिस्तानी रुपैयामा(३१ लाख नेपाली रुपैया) मा अनुबन्ध गरेको हो ।

पिएसएलको यसै ११औं संस्करणबाट सुरु भएको अक्सनबाट इस्लामाबादले सुरुवाती रकममा दीपेन्द्रलाई अनुबन्ध गरेको हो ।

दीपेन्द्रआबद्ध इस्लामाबादको टोलीमा सादब खान, आन्द्रेस गौस, डेभोन कन्वे र मार्क च्याम्पम्यान लगायतका खेलाडी रहेका छन् ।

पिएसएलमा इस्लामाबादसहितका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । दीपेन्द्र पिएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । पिएसएलमा सहभागी हुने सन्दीप लामिछाने पहिलो नेपाली खेलाडी हुन् । सन्दीपले सन् २०१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलेका थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||