फाल्गुन २५, २०८२ सोमबार | ११:४१:२३
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबमाथि २–१ को पुनरागमन जित हासिल गर्दै मनाङ मर्स्याङ्दी क्लबले २५औं आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

बिहीबार पोखरा रंगशालामा सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा मनाङलाई जित दिलाउन रोनिश ढेके राजवाहक र सुरेश कुमालले दोस्रो हाफमा गोल गरे । यसअघि खेलको ११औं मिनेटमा युवराज राईको गोलमा एपिएफले अग्रता लिएको थियो ।

अब मनाङले सोमबार सेमिफाइनल प्रवेशका लागि भारतको थन्डरबोल्ट नर्थ युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबारबाट सुरु भएको प्रतियोगिता २१ फेब्रुअरीसम्म चल्नेछ ।

मनाङसँगै आयोजक साहरा क्लब र जावलाखेल युवा क्लबले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । प्रतियोगितामा भोलि अन्तिम प्रि-क्वार्टरफाइनल खेल हुनेछ । खेलमा फ्रेन्ड्स क्लबले प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्नेछ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||