पुस ६, २०८२ सोमबार | ००:४१:५९
राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम

राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल बास्केटबल संघ(एनबीए)को आयोजनामा यही पुस ७ देखि १२ गतेसम्म ली निङ बास्केटबल प्रतियोगिता भएको छ ।

बौद्धको डंकमान्डूमा हुने प्रतियोगितालाई हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिताका रुपमा लिइएको छ ।

प्रतियोगितामा सहभागी १२ मध्ये चार टोली राष्ट्रिय बास्केटबल लिगमा छनोट हुनेछन् । जहाँ यसअघि नै छनोट भइसकेका चारसहित आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

ली निङ बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा सहभागी १२ टोलीबीचको टाई सिट ‘ड्र’ गरिएको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आइएसए, तरहर र नेपाल आर्मी, समूह ‘बी’मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह ‘सी’ मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह ‘डी’ मा प्ले बक्स, बौद्ध पीपल बोट क्लब र शंकरदेव कलेज छन् । 

लिगकम नकआउट पद्धत्तिमा हुने प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन् ।सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I