मंसिर २२, २०८२ सोमबार | २२:४२:५९
इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल

बास्केटबल लिगः उद्घाटन खेलमा कीर्तिपुर र सामाखुसी भिड्ने

सांकेतिक तस्विर ।

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उद्घाटन खेलमा शनिबार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसैगरी शनिबारै हाउन्ड्स एकेडेमी र रोएल्स पनि आमने सामसने हुनेछन् । यस्तै आइतबार आइतबार टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच  प्रतिस्पर्धा हुनेछ ।

सुरुमा शनिवार र आइतबारमात्रै खेल गर्ने तयारी रहे पनि वर्षाको मौसम र लामो समय लाग्ने भएकोले  मंगलबार र बुधबार पनि खेल गर्न लागिएको आयोजक नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

६ साता चल्ने प्रतियोगितामा पाँच साता लिग चरणका खेलहरु हुनेछ । हरेक साता एक टिमले दुई खेल खेल्नेछन् ।

पहिलो साता मंगलबार हाउण्ड्स र टाइम्स तथा रोयल्स र गोल्डेनगेट तथा बुधबार सामाखुशी र कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।

दुई खेल हुने दिनमा पहिलो खेल दिउँसो ४ बजे र दोस्रो खेल बेलुका ७ बजे सुरु हुनेछ । यस्तै एक खेल हुने दिन साँझ ७ बजे मात्र खेल हुनेछ ।

लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातमा रहेको आउटडोर कोर्टमा खेलाउने तयारीमा आयोजक छ । प्रतियोगितामा टाइम्स क्लब, हाउन्ड्स एकेडेमी, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोयल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा हरेक टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् ।  त्यसपछि शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा भने दुई खेल हुनेछ ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas