चैत्र १३, २०८२ शुक्रबार | ०१:१५:२८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आयोजक भ्याली पब्लिक क्वार्टरफाइनलमा

गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ आयोजक भ्याली पब्लिक ‘बी’ क्वार्टरफाइनल प्रवेश गरेको छ ।

भ्याली पब्लिकले एलआरआइलाई ३१-२१ ले पराजित गर्यो । भ्याली पब्लिकका लागि दृष्य गुरुङले २४ स्कोर गरिन् ।

यसैगरी जुनियर ब्वाइजमा भ्याली पब्लिक र गोल्डेनपिक क्वाटरफाइनलमा पुगे । भ्याली पब्लिकले बिएमसीएलाई २९-२६ तथा गोल्डेनपिकले रेडियन्ट रिडर्सलाई ४२-३७ ले पराजित गरे। 

भ्याली पब्लिकका लागि आर्यन गुरुङले ११ र गोल्डेनपिका लागि युनिक तामाङले १३ अंकको योगदान गरे ।

त्यसअघि गोल्डेनपिकले जेनियमलाई २३-१७ ले हराएको थियो । जुनियर ब्वाइजमै इडेन ब्रिज एकेडेमी (इबिए) ले ज्ञान संस्कारलाई २७-२३ तथा पारामाउन्टले ग्रिन लाउन्सलाई १६-१४ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे ।

सिनियर ब्वाइजमा गोल्डेनपिकले ड्याफोडिललाई ५३-४७ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो ।

सोही स्पर्धामा जिनियस वर्ल्डले हेम्सलाई २९-२८ तथा एलआरआइले भद्रकालीलाई ३७-२९ ले हराउदै अन्तिम १६ को यात्रा तय गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो