काठमाडौंमा । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार भ्याली पब्लिक स्कुलका छत्र तथा छात्रा दुवै टोली विजयी भएका छन् ।
बुढानिलकण्ठस्थित टिआइएको कोर्टमा भएको खेलमा भ्याली पब्लिकले छात्रतर्फ ज्ञानोदयलाई ५०-४१ र छात्रातर्फ चाँदबाग स्कुललाई २८-१५ ले निरास बनायो ।
भ्याली पब्लिका लागि छात्रतर्फ पासाङ शेर्पाले १८ र छात्रतर्फ प्रकृति खड्काले आठ स्कोरको योगदान गरे ।
बुधबारै सम्पन्न छात्रतर्फका खेलमा मिल्सबेरीले दुर्गा भवानी स्कुल, ग्रिनल्यान्डले ज्ञानोदयर एनसिसीएसले आयोजक टिआइएको ‘ए’ लाई हराए । ।
छात्रतर्फ गेटवे एकेडेमीले ज्ञान निकेतनलाई ५०-४३ र निम्स स्कुलले सेब स्कुललाई ३६-२३ ले पराजित गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
