चैत्र १७, २०८२ मंगलबार | १८:२५:१०
'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट

हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा हिमरिश्म, एन्जल्स हार्ट जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनल  प्रवेश गरेका छन् ।

बिहीबार हिमरश्मिले सिद्धार्थ मोडल एकेडेमीलाई १६-१२ ले तथा एन्जल्स हार्टले रोजमेरीलाई २९-२० ले  पराजित गरे । हिमरश्मिका अजय खत्रीले सात र एन्जल हार्टका लागि अदित पुनले १४ अंक जोडे ।

यसैगरी जीवन ज्योतिले पद्मचक्रलाई १४-१० र श्रृजना ज्ञान सागरले काभ्रेस्थलीलाई २०-१८ ले निरास बनाए । जीवन ज्योतिका आयुश तामाङले ८ तथा श्रृजना ज्ञान सागरका विप्लव लामिछानेले ६ अंक बटुले ।

तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको गर्ल्समा लालीगुराँस नेसनल एकेडेमीले एन्जल्स हार्टलाई १८-१६, हिमरश्मिले पद्मचक्रलाई २८-१८, ल्यान्डमार्क एकेडेमीले तेजस्वीलाई १९-१५ र मानसिंहले एन्जल्सलाई २२-१४ ले हराउँदै क्वार्टरफाइनल स्थान बनाए ।

लालीगुराँसकी प्रियान्शु पन्थले ६, हिमरश्मिकी निमा तामाङले १५, ल्यान्डमार्ककी कृजिशा पुटुवारले ६ र मानसिंहकी देविका बोगटीले १० अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो