चैत्र १४, २०८२ शनिबार | ११:०६:३९
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

टिआइए कपः आयोजक टिआइए, एचएचसिए, ज्ञानोदय र ग्रिनल्यान्ड सेमिफाइनलमा

सेमिफाइनल प्रवेश गरेको टिआइए ‘ए’ ।

काठमाडौं । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ब्वाइजतर्फ आयोजक टिआइए ‘ए’, एचएचसिए ,ज्ञानोदय र ग्रिनल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार बुढानिलकण्ठस्थित आफ्नौ कोर्टमा टिआइएले सेबलाई ३७-२६ ले पराजित गर्यो । टिआइएलाई जित दिलाउन रेशम नगरकोटीले सर्वाधिक १६ स्कोर गरे ।

यसैगरी दोस्रो क्वार्टरफाइनलमा एचएचसिएले निम्सलाई ६०-३५ हरायो ।  एचएचसिएका लागि डेभिड राइले सर्वाधिक २० अंकको योगदान गरे ।

तेस्रो क्वार्टरफाइनलमा जि रावतको २६ अंक सहयोगमा ज्ञानोदयले ज्ञान निकेतनलाई ६२-४८ ले निरास बनायो ।

चौथो तथा अन्तिम क्वार्टरफाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५०-२६ ले हरायो ।  ग्रिनल्यान्डको जितमा प्रविण गुरुङले सर्वाधिक १० स्कोर गरे ।

यसैगरी गर्ल्स भ्यालीपब्लिक, हिमरश्मी, दिक्षालय र एनसिसीएसले अन्तिम चारको यात्रा तय गरेका छन् ।

भ्यालिपब्लिकले ड्याफोडिललाई २७-१०, हिमरश्मीले निम्सलाई १७-१२, दिक्षालयले निस्टलाई २७-१९ तथा एचसिसीएसले ग्रिनल्यान्डलाई ३१-१८ ले पराजित गरे ।

प्रतियोगिताको सेमिफाइनल सोमबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो