चैत्र १४, २०८२ शनिबार | ०६:१७:०५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

टिआइए कपः भ्याली पब्लिक र ग्रिनल्यान्ड च्याम्पियन

गर्ल्सतर्फको च्याम्पियन भ्याली पब्लिक ।

काठमाडौं । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १६औं संस्कणमा गर्ल्स भ्याली पब्लिक र ब्वाइजतर्फ ग्रिनल्यान्ड च्याम्पियन बनेका छन् ।  

बुढानीलकण्ठस्थित टिआइएको कोर्टमा मंगलबार सम्पन्न गर्ल्सतर्फको फाइनलमा भ्याली पब्लिकले एनसिसीएसलाई ३९-२३ ले पराजित गर्यो । पब्लिकका लागि लोरिसा गौचनले सर्वाधिक १३ स्कोर गरिन् ।

यसैगरी ब्वाइजतर्फको उपाधि भिडन्तमा ग्रिनल्यान्डले एचएचसिएलाई ५७-५० ले निरास बनायो । ग्रिनल्यान्डका लागि सुरेश बिसीले सर्वाधिक २० स्कोर गरे।

ब्वाइजतर्फको च्याम्पियन ग्रिनल्यान्ड । 

गर्ल्सतर्फ लोरिशा गौचन र ब्वाइजतर्फ सोनाम आलेतामाङ सर्वोकृष्ट खेलाडी घोषित भए ।

यसैगरी स्टाफतर्फ चेल्सी वर्ल्ड स्कुललाई पराजित गर्दै मिल्सबेरी च्याम्पियन बन्यो । मिल्सबेरीका सेशिल चक्रधर सर्वोकृष्ट घोषित भए ।  

विजेतालाई बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, विद्यालयका प्रिन्सिपल उत्तम राज थापा लगायतले पुरस्कार वितरण गरे।

प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १६ टिमले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो