चैत्र ९, २०८२ सोमबार | १०:२७:०८
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

टिआइए कपः आयोजक टिआइए क्वार्टरफाइनलमा

टिआइए र एचएचसिए प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फ आयोजक टिआइए ‘ए’ क्वार्टरफाइलमा प्रवेश गरेको छ ।

बुढानिलकण्ठस्थित आफ्नै कोर्टमा बिहीबार टिआइएले एचएचसिए ‘ए’ लाई ४८-३९ ले पराजित गर्यो । टिआइएको जितमा बर्दान थापाले १२ स्कोर गरे ।

छात्रतर्फकै अन्य खेलमा ज्ञानोदयले विल्सनलाई ३५-३३, ग्रिनल्यान्डले आयोजक टिआइए ‘बी’ लाई ५८-२४  तथा ड्याफोडिलले काष्ठमन्डपलाई १९-८ ले पराजित गरे ।

यसैगरी छात्रातर्फ भ्याली पब्लिकले टिआइए ‘ए’ लाई ४१-१९, दिक्षालयले निम्सलाई ३३-१२, हिमरश्मिले मिल्सबेरीलाई १९-०, एनसिसीएसले चाँदबागलाई १६-१४ तथा ड्याफोडिलले ज्ञानोदयलाई २२-१० ले हराए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो