चैत्र १८, २०८२ बुधबार | १०:३७:०७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

त्रिज्योतिको दोहोरो जित

भ्याली पब्लिक बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । त्रिज्योतिले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा  शनिबार दोहोरो जित दर्ता गरेको छ ।

त्रिज्योतिले जाग्रितीलाई ३६-३५ र एनबिएफएलाई ३९-२९ ले  पराजित गर्यो ।

सिनियर ब्वाइजमै गोल्डेनपिकले बागमतीलाई ३८-३४, आयोजक भ्याली पब्लिक ‘बी’ ले एनबिएफएलाई ४७-३५, नेसनल युनाइटेडले डिआर मेमोरियललाई ४१-३२, गेटवेले रेडियन्टलाई ५३-४० तथा भद्रकालीले निस्टलाई २८-२२ ले पराजित गरे ।  

जुनियर ब्वाइजमा पारामाउन्टले क्यान्भासलाई २६-२३, गोल्डेनपिकले संस्कारलाई ३८-२५, रेडियन्टले नेक्ससलाई १६-१०, ग्रिनल्यान्डले जेनियमलाई २७-२०, ग्रिनफिल्डले एन्जल्स हार्टलाई १९-१७ तथा हिमरश्मिले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २३-१५ ले हराए ।

सिनियर गर्ल्समा बागमतीले भद्रकालीलाई २८-१५, भ्याली पब्लिक ‘ए’ ले क्यान्भासलाई ४३–३२, हिमरश्मिले एक्टिभलाई २१-१५, ग्रिनल्यान्डले त्रिज्योतिलाई २९-२०, भ्याली पब्लिक ‘बी’ ले रेडियन्टलाई ४९-४० र त्रिज्योतिले केभिकेएसएसलाई ११-७ ले पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो