फाल्गुन १, २०८२ शुक्रबार | ०२:४७:२५
एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान

टुंगियो हाउन्ड्सको विजयी यात्रा

काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा हाउन्ड्स एकेडेमीको विजयी यात्रा टुंगाएको छ ।

लिग अन्तर्गत शनिबारर भएको रोमाञ्चक खेलमा गोल्डेनगेटले हाउन्ड्सलाई ७९-७५ ले पराजित गर्यो ।

कीर्तिपुर कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा  हाउन्ड्स पहिलो क्वार्र्टरमा २०-१६ को अग्रता लिएको थियो ।

दोस्रो  क्वार्टरमा गोल्डेनगेटले पुनरागमन गर्दै २५-२१ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा ४१-४१ को बराबरी भएको थियो ।

तेस्रो क्वार्टरमा हाउन्ड्सले १९-१८ ले आफ्नो पक्षमा पार्दै एक अंकको झिनो अग्रता बनाएको थियो । तर चौथो तथा निर्णायक क्वार्टर २०-१५ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले रोमाञ्चक जित दर्ता गर्यो  ।

गोल्डेनगेटका लागि अभिषेक सिंहले २४ अंक जोडे । यस्तै हाउन्ड्स लागि विजय बुर्जाले सर्वाधिक २५ अंकको योगदान गरे ।

लिगमा गोल्डेनगेटको यो तेस्रो जित हो । टोलीले चार खेलमा सात अंक जोडेको छ । पहिलो हार बहोरेको हाउन्ड्सको पनि समान खेलकाट सात अंक नै छ ।

लिग अन्तर्गत शनिवारै भएको पहिलो खेलमा टाइम्स बास्केटबल क्लबले कीर्तिपुर क्लबलाई ७६-७२ ले पराजित गर्यो । 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026