जेष्ठ २१, २०८२ मंगलबार | ११:५५:४४
सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर

गोल्डेनगेट लगातार सातौं खेलमा विजयी

काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार सातौं जित दर्ता गरेको छ ।

कीर्तिपुर कभर्डहलमा आइतबार गोल्डेनगेटले सामाखुशी युथ क्लबलाई ७१-६४ ले पराजित गर्यो ।

जितसँगै खेलबाट १५ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा उक्लेको छ । पराजित सामाखुसी समान खेलबाट ९ अंकका साथ पुछारमा छ ।

गोल्डेनगेटले पहिलो क्वार्टरमा २३-१२ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टर सामुखशीले १९-१६ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो क्वार्टरमा १९-१५ ले विजयी भएपछि गोल्डेनगेटले ५८-४६ को अग्रता बनायो । चौथो तथा अन्तिम क्वार्टरमा सामाखुशीले १८-१३ ले अगाडि रहे पनि त्यो जितका लागि बन्न सकेन ।

गोल्डेनेगटका निकेश मगर तथा सामाखुशीका प्रज्वल महर्जनले समान २२ अंकको योगदान गरे । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY