काठमाडौं । नेपालका स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरीको पाकिस्तान सुपर लिग(पिएसएल) मा टोलीको पहिलो खेलमा बेन्चमा रहेका छन् ।
दीपेन्द्रले मुल्तान सुल्तानविरुद्धको खेलमा टिमका लागि प्लेइङ-११ मा नअटाएका हुन् । दीपेन्द्र यस संस्करणको पिएसएलमा इस्लामाबाद युनाइटेडमा करिब ३१ लाख नगदमा अनुबन्ध भएका हुन् ।
पिएसएलमा अनुबन्ध हुने दीपेन्द्र दोस्रा नेपाली क्रिकेटर हुन् । यसअघि सन्दीप लामिछानेले यो अवसर पाइसकेका छन् । लाहोरमा इस्लामाबादले टस हारेर ब्याटिङको निम्ता पाएको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
