चैत्र १२, २०८२ बिहीबार | ००:४०:२९
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले शुक्रबारका लागि तय गरिएको एन्फाको विवादास्पद ‘अर्ली इलेक्सन’मा पाटनको थ्री स्टार क्लबलाई मताधिकार दिन एन्फाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायधिशद्धय लालबहादुर कुंवर र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले मताधिकार प्रतिनिधि उपरको दावी विरोध कायम नगर्ने र मतदानमा सहभागी नगराउने गरि एन्फाले फागुन २९ मा गरेको निर्णय कार्यन्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरेको हो ।

तीन वर्षअघि सम्पन्न लिगमा अवैधानिक खेलाडी खेलाएको भन्दै एपिएफ क्लबले थ्री स्टारविरुद्ध एन्फामा उजुरी गरेको थियो । त्यो उजुरीमा सुनुवाई गर्ने क्रममा एन्फाको अनुशासन समिति तथा पुनरावेदन समितिले थ्री स्टारलाई अवैधानिक खेलाडी खेलाएको ठहर गर्दै रेलिगेशनमा झारेको थियो । त्यसका विरुद्ध थ्री स्टारले उच्च अदालत पाटनमा दायर गरेको रिटमा सुनुवाई गर्ने क्रममा गएको फागुन १३ गते अदालतले एन्फाको अनुशासन तथा पुनरावेदन समितिको निर्णय बदर गरेको थियो ।

थ्री स्टारलाई रेलिगेशनमा पार्ने निर्णय अदालतबाट बदर भइसकेको अवस्थामा एन्फा साधारणसभामा थ्रीस्टारको मतदान अधिकार पुनः स्थापित भएको अदालतको निर्णयमा उल्लेख छ । अदालतबाट आफूलाई रेलिगेशनमा पार्ने निर्णयको विरुद्धमा फैसला आएपछि थ्री स्टारले आसन्न निर्वाचनमा मताधिकार पाउँ भनि एन्फा निर्वाचन समितिमा निवदेन दिएको थियो । जसलाई फागुन २९ गते एन्फाले अस्विकृत गरेको थियो । त्यसका विरुद्धमा थ्री स्टारले अदालतमा पुनः दायर गरेको मुद्धामा सुनुवाई गर्ने क्रममा बुधबार यस्तो निर्णय आएको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो