चैत्र १४, २०८२ शनिबार | ०६:४०:४१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

म्याराडोनाको सपना पूरा गर्यौः स्कोलानी

दोहा । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले १९८६ पछि  विश्वविजेता बन्ने लक्ष्य पूरा भए पनि डिएगो म्याराडोनाको यो सफलताको साक्षी नहुँदा दुख लागेको बताएका छन् ।

अर्जेन्टिनाले आइतबार साबिकका विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै तेस्रो पटक विश्वकप जितेको थियो । निर्धारित र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि विश्वविजेताको टुङगो पेनाल्टी सुटआउटमा लगाइएको थियो । 

अर्जेन्टिनाले पछिल्लो पटक १९८६ मा विश्वकप जितेको थियो । जसमा म्याराडोनाले प्रभावशाली प्रदर्शन गरेका थिए ।

सन् १९७७ देखी १९९४ सम्म अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाको नोभेम्बर २०२० मा ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । 

उनको निधनमा अर्जेन्टिनाले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको थियो । 

‘म्याराडोना यहाँ छैनन,आज उनी भैदिएको भए हामी तेस्रो विश्वकपको सफलता उनीसँग बाँड्ने थियौ,’स्कोलानीले भने,'हामीले लामो समयदेखी देखेको सपना पूरा भएको छ '। 

२००६ को जर्मनी विश्वकपमा म्याराडोनाले अर्जेन्टिनाको प्रशिक्षण सम्हालेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो