चैत्र १८, २०८२ बुधबार | ११:३२:४७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

कतार विश्वकपःमेसी सर्वोकृष्ट खेलाडी, एमबाप्पे उच्च गोलकर्ता

दोहा । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतार विश्वकपमा  सर्वोकृष्ट खेलाडीले प्राप्त गर्ने ‘गोल्डेन बल’ अवार्ड जितेका छन।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए । मेसीलेविश्वकपका सात खेलमा कुल सात गोल गोल गर्नका साथै चार गोलका लागि अवसर सिर्जना गरेका थिए ।  

विश्वकपमा मेसी दोस्रोपटक सर्वोकृष्ट खेलाडी बनेका हुन । यसअघि उनले सन् २०१४ मा पनि यो अवार्ड जितका थिए ।

अर्जेन्टिनाले  लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनलमा  साबिको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा मा ४–२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।

उपविजेता फ्रान्सका किलियन  एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेल बुट’ प्राप्त गरे । एमबाप्पेले विश्वकपका सात खेलमा एक ह्याट्रिकसहित आठ गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले फाइनलमा ह्याट्रिक गरेका हुन ।

अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरेका इमिलियानो मार्टिनेजले उत्कृष्ट गोलकिपर बन्दै ‘गोल्डेन ग्लोभ’प्राप्त गर । प्रयितोगिता भर तीन खेलमा ‘क्लिन सिट’राखेका मार्टिनेजले आठ गोल ब्यहोरेका थिए ।

अर्जेन्टिनाकै इन्जो फर्नान्डेज उत्कृष्ट युवा खेलाडी घोषित भए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो